२ इतिहास 27:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह आफ्ना परमेश्वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने आफ्नो चाल ठीक राखेकाले गर्दा योताम अत्यन्त शक्तिशाली भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्वासयोग्यतासाथ परमप्रभु आफ्ना परमेश्वरको आज्ञाकारी भए। Viz kapitolaपवित्र बाइबल6 योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे। Viz kapitola |