Online Bible

- Reklamy -




२ इतिहास 27:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 योताम राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पच्‍चीस वर्षको उमेरमा योताम राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 योताम राजा हुँदा पच्चीस बर्षका थिए। तिनले यरूशलेममा सोह्र बर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।

Viz kapitola kopírovat




२ इतिहास 27:1

Následuj nás:

Reklamy


Reklamy