२ इतिहास 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनले यरूशलेममा कुने-ढोका, बेँसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहरा बनाएर तिनलाई सुरक्षित पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उज्जियाहले कुना र बेसीका मूल-ढोकाहरू र जहाँनिर पर्खालका कुना परेका थिए, त्यहाँ बुर्जाहरू बनाएर यरूशलेमलाई अझ मजबुत गराए। Viz kapitolaपवित्र बाइबल9 उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए। Viz kapitola |