Online Bible

- Reklamy -




२ इतिहास 26:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अम्‍मोनीहरूले उज्‍जियाहकहाँ सौगातहरू ल्‍याए, अनि तिनको ख्‍याति मिश्रदेशको सिमानासम्‍मै पुग्‍यो, किनभने तिनी धेरै शक्तिशाली भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अम्‍मोनीहरूले उज्‍जियाहलाई राज कर तिर्थे। उनी यति बलिया भए कि उनको कीर्ति मिश्रमा पनि पुग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

Viz kapitola kopírovat




२ इतिहास 26:8

Následuj nás:

Reklamy


Reklamy