२ इतिहास 26:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उज्जियाह आफ्ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्थे, “तिनी एक कोरी हुन्।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उज्जियाह मरे र राजाहरू गाड्ने चिहानको नजिकै गाडिए। तर उनको रोगको कारणले उनको लाश राजाहरू गाड्ने चिहानमा राखिएन। त्यसपछि उनका छोरा योताम राजा भए। Viz kapitolaपवित्र बाइबल23 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए। Viz kapitola |