Online Bible

- Reklamy -




२ इतिहास 26:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उज्‍जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्‍त्‍यसम्‍मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उज्‍जियाह राजाले आफ्‍नो शासनकालमा गरेका सबै काम कुराबारे आमोजको छोरो यशैया अगमवक्ताले लेखेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।

Viz kapitola kopírovat




२ इतिहास 26:22

Následuj nás:

Reklamy


Reklamy