Online Bible

- Reklamy -




२ इतिहास 26:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मुख्य पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेरे, तब तिनको निधारमा कुष्‍ठरोग लागेको देखे; अनि तिनीहरूले तिनलाई हतार-हतार बाहिर निकालिदिए। याहवेहले तिनीमाथि विपत्ति पठाउनुभयो। त्यसकारण तिनी आफैँ पनि हतार गरेर निस्कन चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 प्रधान पूजाहारी अजर्याह र अरू पूजाहारीहरूले तिनलाई हेर्दाहेर्दै निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे, र तिनलाई हतार-हतार मन्‍दिरको बाहिर निकाले। अनि तिनी आफै पनि बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले यस रोगले तिनलाई प्रहार गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अजर्याह र अरू पूजाहारीहरूले भयभीत भएर राजाको निधारमा एकोहोरो भएर हेरे र उनलाई मन्‍दिरबाट बिदा हुन कर लाए। उनी हतारसाथ बाहिर निस्‍के किनभने परमप्रभुले उनलाई दण्‍ड दिनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 26:20

Následuj nás:

Reklamy


Reklamy