२ इतिहास 26:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अमस्याह आफ्ना पित्रहरूसित सुतिसकेपछि यिनले नै एलात सहरलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 (अमस्याहको मृत्युपछि उज्जियाहले एलात सहर आफ्नो अधीनमा लिई फेरि बनाएका थिए।) Viz kapitolaपवित्र बाइबल2 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे। Viz kapitola |