Online Bible

- Reklamy -




२ इतिहास 26:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पुजारी अजर्याहले याहवेहका असी जना साहसी पुजारीहरूसित तिनलाई मन्दिरभित्रसम्म पछ्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17-18 राजाको सामना गर्न असी जना बलिया र आँटिला पूजाहारीहरूसाथ लिएर पूजाहारी अजर्याह राजाको पछिपछि गए। तिनीहरूले भने, “उज्‍जियाह! परमप्रभुलाई धूप बाल्‍ने तपाईंको केही अधिकार छैन। हारूनबाट जन्‍मेका पूजाहारीहरू मात्र यस कामको निम्‍ति अभिषेक गरिएका छन्। यो पवित्रस्‍थानबाट जानुहोस्। तपाईंले विश्‍वासघात गर्नुभएको छ, अब परमेश्‍वरको आशिष् तपाईंले पाउनुहुन्‍न।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए।

Viz kapitola kopírovat




२ इतिहास 26:17

Následuj nás:

Reklamy


Reklamy