Online Bible

- Reklamy -




२ इतिहास 26:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जम्‍मै सेनाको निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेँत्राहरू तयार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सेनालाई उज्‍जियाहले ढाल, भाला, फलामेटोप, झिलम, धनु-काँड र घुँयेत्रो हान्‍ने ढुङ्गाहरू दिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।

Viz kapitola kopírovat




२ इतिहास 26:14

Následuj nás:

Reklamy


Reklamy