Online Bible

- Reklamy -




२ इतिहास 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीसित तराई र मैदानमा धेरै गाईबस्तु भएकाले तिनले उजाडस्थानमा पनि धरहराहरू बनाए, र धेरै कुवाहरू खने। तिनी कृषिमा रुचि राख्दथे। यसैले तिनीसित तराईका खेत र पहाडका दाखबारीहरूमा काम गर्ने मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनले उजाड़-स्‍थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्‍यान दिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 खुला मैदानमा पनि उनले किल्‍लाहरू बनाए र धेरै पानीका कुवाहरू खनाए किनभने पश्‍चिमका डाँडाहरूका फेदीमा र समतल मैदानहरूमा उनका धेरै गाई-वस्‍तुहरू थिए। उनले खेतीको काम मन पराउँथे र मानिसहरूलाई डाँडा-डाँडामा दाखबारी र मलिला भूमिमा खेतबारी लाउन उत्‍साह दिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 उज्जियाहले मरुभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।

Viz kapitola kopírovat




२ इतिहास 26:10

Následuj nás:

Reklamy


Reklamy