Online Bible

- Reklamy -




२ इतिहास 26:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब यहूदाका सबै मानिसहरूले सोह्र वर्ष पुगेका उज्‍जियाहलाई लिएर तिनका पिता अमस्‍याहको सट्टामा राजा तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका सबै मानिसहरूले अमस्‍याहको सोह्र वर्ष पुगेको छोरो उज्‍जियाहलाई बुबापछि राजा हुनलाई चुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो।

Viz kapitola kopírovat




२ इतिहास 26:1

Následuj nás:

Reklamy


Reklamy