Online Bible

- Reklamy -




२ इतिहास 25:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्‍वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्‍वरसितै छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तपाईंले साहससित लड़ाइँमा लड्‌नुभए तापनि परमेश्‍वरले तपाईंलाई आफ्‍ना शत्रुहरूका सामु परास्‍त गर्नुहुनेछ, किनभने सहायता गर्ने, अथवा परास्‍त गर्ने उहाँको शक्ति छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यिनीहरूले मलाई बल दिनेछन् भनी तपाईं सोच्‍नुहुन्‍छ तर हार वा जित दिने शक्ति त परमेश्‍वरसित छ। उहाँले तपाईंका शत्रुहरूलाई तपाईंमाथि विजयी गराउनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।”

Viz kapitola kopírovat




२ इतिहास 25:8

Následuj nás:

Reklamy


Reklamy