Online Bible

- Reklamy -




२ इतिहास 25:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा एक लाख लडाकु मानिसहरू भाडामा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले एक सय चाँदीका तोड़ा तिरेर इस्राएलबाट एक लाख वीर योद्धाहरू लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तीबाहेक उनले इस्राएलबाट करिब ३,४०० किलोग्राम चाँदी मजदूरी दिएर एक लाख सिपाहीहरू लिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए।

Viz kapitola kopírovat




२ इतिहास 25:6

Následuj nás:

Reklamy


Reklamy