२ इतिहास 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनको हातमा राजकीय अधिकार स्थिर भएपछि आफ्ना पिता राजाको हत्या गर्ने अधिकारीहरूलाई तिनले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सारा राज्य आफ्नो हातमा पक्का गरिसकेपछि तुरुन्तै उनले आफ्ना बुबालाई मार्ने भारदारहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल3 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए। Viz kapitola |