२ इतिहास 25:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्याए। तिनी त्यहाँ आफ्ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 घोडामा लादेर उनको लाश यरूशलेममा लगे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडे। Viz kapitolaपवित्र बाइबल28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए। Viz kapitola |