Online Bible

- Reklamy -




२ इतिहास 25:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशभन्‍दा यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्ष ज्‍यादा बाँचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यहूदाका राजा अमस्‍याह इस्राएलका राजा येहोआशभन्दा पन्‍ध्र वर्ष धेरै बाँचे।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र बर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए।

Viz kapitola kopírovat




२ इतिहास 25:25

Následuj nás:

Reklamy


Reklamy