Online Bible

- Reklamy -




२ इतिहास 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर अमस्याहले सुन्‍न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्‍वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर अमस्‍याहले यस कुरामा ध्‍यानै दिएनन्‌। यो त तिनीहरूलाई येहोआशको हातमा सुम्‍पिदिन परमेश्‍वरले युक्ति गर्नुभएको थियो, किनभने तिनीहरू एदोमका देवताहरूका पछि लागेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर अमस्‍याहले कुरा सुनेनन्। अमस्‍याहको हार होस् भन्‍ने परमेश्‍वरकै इच्‍छा थियो किनभने उनले एदोमी देवताका मूर्तिहरूको आराधना गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएलद्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुशरण गर्ने देवताहरूको अनुशरण गरे।

Viz kapitola kopírovat




२ इतिहास 25:20

Následuj nás:

Reklamy


Reklamy