२ इतिहास 25:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसित सल्लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसपछि यहूदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसँग सल्लाह गरेपछि इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको निम्ति हाँक दिए, “आऊ, हामी एक-अर्काको सामना गरौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यहूदाका राजा अमस्याह र उनका सल्लाहकारहरूले इस्राएलका विरुद्धमा जाल रचे। त्यसपछि लडाइँ गर्ने चुनौती दिँदै Viz kapitolaपवित्र बाइबल17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए। Viz kapitola |