२ इतिहास 25:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसपछि अमस्याहले हौसला लिएर आफ्ना फौजहरूलाई नूनको उपत्यकामा लगे, र त्यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अमस्याहले साहससित आफ्नो सेना लिई नुनको बेसीमा गए। त्यहाँ लडाइँ गरी तिनीहरूले दश हजार एदोमी सिपाहीहरूलाई मारे Viz kapitolaपवित्र बाइबल11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे। Viz kapitola |