२ इतिहास 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अमस्याह पच्चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अमस्याह राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पच्चीस वर्षको उमेरमा अमस्याह राजा भए र उनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमा यरूशलेमकी यहोअदीन थिइन्। Viz kapitolaपवित्र बाइबल1 अमस्याह पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्दान थियो। यहोअद्दान यरूशलेमकी थिइन्। Viz kapitola |