२ इतिहास 24:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनले यहूदा र यरूशलेमभरि नै यस्तो घोषणा गरे, कि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरका सेवक मोशाले सुरु गरेर उजाड-स्थानमा उठाएको कर अब फेरि परमप्रभुकहाँ लिएर आउन तिनीहरूले सम्पूर्ण यहूदा र यरूशलेममा खबर गरे। Viz kapitolaपवित्र बाइबल9 तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो। Viz kapitola |