२ इतिहास 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 योआश राजाको निम्ति यहोयादाले दुई वटी स्वास्नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल3 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए। Viz kapitola |