Online Bible

- Reklamy -




२ इतिहास 24:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 ती षड्‌यन्‍त्रकारीहरूचाहिँ अम्‍मोनी स्‍त्री शिम्‍मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उनको विरुद्धमा जाल गर्नेहरू यी थिए– शिम्‍मत नाम गरेकी एउटी अम्‍मोनी स्‍त्रीका छोरा जाबाद र शिम्रित नाम गरेकी एउटी मोआबी स्‍त्रीका छोरा यहोजाबाद।)

Viz kapitola kopírovat

पवित्र बाइबल

26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।

Viz kapitola kopírovat




२ इतिहास 24:26

Následuj nás:

Reklamy


Reklamy