२ इतिहास 24:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 जकरियाका पिता यहोयादाले गरेका राजभक्तिको सेवा राजाले बिर्से र जकरियालाई मार्न लाए। मर्ने बेलामा उनले यसरी कराएर भने, “तिमीहरूले के गरिरहेका छौ, सो परमप्रभुले देखून् र तिमीलाई दण्ड देऊन्!” Viz kapitolaपवित्र बाइबल22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।” Viz kapitola |