Online Bible

- Reklamy -




२ इतिहास 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यहोयादा पूजाहारी बाँचुञ्‍जेल तिनले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यहोयादा पूजाहारी जीवित रहुञ्‍जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे।

Viz kapitola kopírovat




२ इतिहास 24:2

Následuj nás:

Reklamy


Reklamy