Online Bible

- Reklamy -




२ इतिहास 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 राजा र यहोयादाले त्‍यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्न लाउने मानिसहरूको जिम्‍मामा दिन्‍थे। तिनीहरूले चाहिँ मन्‍दिरको पुनर्निर्माण गर्न ज्‍यालामा लगाएका डकर्मी र सिकर्मीहरूलाई, र मन्‍दिरको मरम्‍मत गर्न फलाम र काँसाको काम गर्ने कारीगरहरूलाई दिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 राजा र यहोयादाले मन्‍दिर मरमत गर्ने जिम्‍मा लिएका मानिसहरूलाई पैसा दिन्‍थे र तिनीहरूले ज्‍यालामा ढुङ्गा, काठ र धातुका काम गर्नेहरूलाई मन्‍दिर मरमत गर्ने काममा लाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।

Viz kapitola kopírovat




२ इतिहास 24:12

Následuj nás:

Reklamy


Reklamy