२ इतिहास 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनले सय-सयका दलका कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्दिरमा राखिएका थिए। Viz kapitolaपवित्र बाइबल9 पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए। Viz kapitola |