Online Bible

- Reklamy -




२ इतिहास 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अर्को एक तिहाइचाहिँ राजमहलमा, र अर्को एक तिहाइचाहिँ जगको ढोकामा पाले बस्‍नू। अरू सबै मानिसहरूचाहिँ परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अर्को एक तिहाइले राजदरबारमा पहरा दिनेछन् र बाँकीचाहिँ फोहराका मूल-ढोकामा हाजिर हुनेछन्। अरू सबै मानिसहरू मन्‍दिरको चोकमा जम्‍मा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।

Viz kapitola kopírovat




२ इतिहास 23:5

Následuj nás:

Reklamy


Reklamy