२ इतिहास 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अब तिमीहरूले यसो गर्नुपर्छ: शबाथमा आफ्नो काममा आउने तिमी पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ मूल ढोकाहरूमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामी यसो गर्नेछौं। विश्रामको दिनमा जब पूजाहारी र लेवीहरू काममा आउँछन्, एक तिहाइले मन्दिरका ढोकाहरूमा पहरा दिनेछन्, Viz kapitolaपवित्र बाइबल4 अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्। Viz kapitola |