२ इतिहास 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई तिनले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा द्वारपालहरू राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यहोयादाले मन्दिरका मूल-ढोकाहरूमा पनि विधिअनुसार अशुद्ध भएकाहरूलाई भित्र पस्न नदिन पहरेदारहरू खटाए। Viz kapitolaपवित्र बाइबल19 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो। Viz kapitola |