Online Bible

- Reklamy -




२ इतिहास 23:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि सबै मानिसहरू बालको मन्‍दिरभित्र गएर त्‍यो भत्‍काए। तिनीहरूले त्‍यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि तिनीहरू सबैले गएर बालको मन्‍दिर भत्‍काइदिए। तिनीहरूले वेदीहरू र तिनमा भएका मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्‍ने मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।

Viz kapitola kopírovat




२ इतिहास 23:17

Následuj nás:

Reklamy


Reklamy