२ इतिहास 23:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि यहोयादाले आफै र जम्मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्न लाए। Viz kapitolaपवित्र बाइबल16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्। Viz kapitola |