Online Bible

- Reklamy -




२ इतिहास 23:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्‍ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब अतल्‍याहले मानिसहरूलाई राजाको जयजयकार गर्दै यताउता गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मानिसहरूले राजालाई जयजयकार गरेका अतल्‍याहले सुनिन् र तिनी हतारिंदै मन्‍दिरमा गइन्। मानिसहरू त्‍यहाँ भेला भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्।

Viz kapitola kopírovat




२ इतिहास 23:12

Následuj nás:

Reklamy


Reklamy