Online Bible

- Reklamy -




२ इतिहास 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 येहूले आहाबको घरानामाथि न्‍यायको दण्‍ड लगाउँदा, अहज्‍याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्‍बका छोराहरूलाई भेट्टाएर येहूले मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 येहूले परमेश्‍वरको राज वंशमाथि भएको दण्‍डाज्ञाअनुसार आफ्‍नो काम गर्दै थिए। उनको भेट अहज्‍याहसँग गएका यहूदाका अगुवाहरू र उनका भतिजाहरूको एक दलसित भयो र येहूले तिनीहरूलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।

Viz kapitola kopírovat




२ इतिहास 22:8

Následuj nás:

Reklamy


Reklamy