Online Bible

- Reklamy -




२ इतिहास 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्‍ट काम गर्न उत्साह दिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनी पनि आहाबको घरानाका चालमा हिँड़े, किनभने दुष्‍ट काम गर्नलाई तिनकी आमाले तिनलाई सल्‍लाह दिन्‍थिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।

Viz kapitola kopírovat




२ इतिहास 22:3

Následuj nás:

Reklamy


Reklamy