Online Bible

- Reklamy -




२ इतिहास 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी ओम्रीकी नातिनी अतल्‍याह थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2-3 बाईस वर्षको हुँदा अहज्‍याह राजा भए र एक वर्ष उनले यरूशलेममा राज्‍य गरे। अहज्‍याह पनि आहाब राजाका घरानाको चालमा चले किनभने उनकी आमा अतल्‍याहले उनलाई दिएका सल्‍लाहले उनलाई दुष्‍ट काम गर्न लायो। अतल्‍याह आहाब राजाकी छोरी र इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।

Viz kapitola kopírovat




२ इतिहास 22:2

Následuj nás:

Reklamy


Reklamy