२ इतिहास 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनी छ वर्षसम्म त्यहाँ लुकेर बसे र अतल्याहले चाहिँ देशमा रानी भएर राज्य चलाइन्। Viz kapitolaपवित्र बाइबल12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्। Viz kapitola |