२ इतिहास 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब यहूदाका सारा राजकीय घरानालाई नाश गर्न तिनी निस्किन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अहज्याह राजाकी आमा अतल्याहले आफ्नो छोराको हत्या भएको कुरा थाहा पाउनेबित्तिकै सीदोन यहूदाका राज-परिवारका सबैलाई मार्ने आज्ञा दिइन्। Viz kapitolaपवित्र बाइबल10 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्। Viz kapitola |