Online Bible

- Reklamy -




२ इतिहास 21:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्‍नै राजा खड़ा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्‍यो र एउटा स्‍वतन्‍त्र राज्‍य भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफैं चुने।

Viz kapitola kopírovat




२ इतिहास 21:8

Následuj nás:

Reklamy


Reklamy