२ इतिहास 21:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब यहोराम आफ्ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यहोरामले राज्य बलियो गरी हातमा लिएपछि आफ्ना सबै भाइहरू र केही इस्राएली भारदारहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल4 योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे। Viz kapitola |