२ इतिहास 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यहोशापात राजाको छोरो यहोरामका छ जना भाइहरू थिए– अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह। Viz kapitolaपवित्र बाइबल2 योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए। Viz kapitola |