२ इतिहास 21:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले यहोरामको विरुद्धमा पलिश्तीहरू र कूशीहरूको छेउमा बस्ने अरबीहरूलाई भड्काउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्यसको भित्रसम्मै छिरिगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 समुद्रको किनारमा केही कूशीहरू बास गरेका ठाउँनिर केही पलिश्ती र अरबीहरू पनि बास गर्थे। तिनीहरूलाई परमप्रभुले यहोरामको विरुद्धमा लडाइँ गर्न उक्साउनुभयो। Viz kapitolaपवित्र बाइबल16 परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो। Viz kapitola |