२ इतिहास 21:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, जसमा यसरी लेखिएको थियो: “याहवेह, तपाईंका पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ तेरा पिता यहूदाका राजा यहोशापात अथवा आसाका मार्गहरूमा हिँडेको छैनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्यसमा त्यो कुरो लेखिएको थियो: “तपाईंका पुर्खा दाऊदका परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरा पिता यहोशापात र यहूदाका राजा आसाका चालमा तँ हिँड़िनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एलिया अगमवक्ताले यहोरामलाई एउटा चिट्ठी पठाए। त्यसमा यस्तो लेखिएको थियो, “परमप्रभु तिम्रा पुर्खा दाऊदका परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुन्छ किनभने तिमीले तिम्रा बुबा यहोशापात राजा वा तिम्रा बाजे आसा राजाका चालमा चलेनौ। Viz kapitolaपवित्र बाइबल12 योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः “परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, ‘योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे। Viz kapitola |