Online Bible

- Reklamy -




२ इतिहास 20:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ‘यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हामीमाथि दण्‍डका रूपमा आपत् आइलाग्दा, लडाइँ, महामारी र अनिकाल आएको खण्‍डमा हामी आएर तपाईंको आराधना गरिने यस मन्‍दिरको सामुन्‍ने खडा हुन सक्‍छौं भनी तिनीहरूले जान्‍दछन्। आफ्‍ना कष्‍टका दिनमा तिनीहरूले तपाईंलाई प्रार्थना गर्न सक्‍छन् र तिनीहरूको बिन्‍ती सुनेर तपाईंले तिनीहरूलाई बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’

Viz kapitola kopírovat




२ इतिहास 20:9

Následuj nás:

Reklamy


Reklamy