२ इतिहास 20:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू त्यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्ति यसो भनेर एउटा वासस्थान बनाएका छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्दिर बनाएका छन्। Viz kapitolaपवित्र बाइबल8 अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। Viz kapitola |