२ इतिहास 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे हाम्रा परमेश्वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे हाम्रा परमेश्वर, के तपाईंले नै आफ्नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्दाहरूलाई धपाउनुभएको र आफ्ना मित्र अब्राहामका सन्तानलाई सदासर्वदाको निम्ति त्यो दिनुभएको होइन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। जब तपाईंका प्रजा इस्राएल यस देशमा सर्दैआए, तपाईंले यस देशमा बास गर्ने मानिसहरूलाई धपाउनुभयो र आफ्ना मित्र अब्राहामका सन्तानलाई त्यो देश सदाकालको निम्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। Viz kapitola |