२ इतिहास 20:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइसकेपछि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एस्योन-गेबेरका बन्दरगाहमा तिनीहरूले पानी जहाजहरू बनाएका थिए। Viz kapitolaपवित्र बाइबल36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए। Viz kapitola |