Online Bible

- Reklamy -




२ इतिहास 20:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यस्‍तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्‍न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्‍नलाई घोषणा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यहोशापात तर्से र अगुवाइको लागि परमप्रभुसित प्रार्थना गरे। त्‍यसपछि सम्‍पूर्ण देशमा उपवास बस्‍न आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।

Viz kapitola kopírovat




२ इतिहास 20:3

Následuj nás:

Reklamy


Reklamy