Online Bible

- Reklamy -




२ इतिहास 20:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्‍दिरभित्र गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 सहरमा पुगेपछि तिनीहरू वीणा र तुरहीको सङ्गीतसाथ मन्‍दिरमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।

Viz kapitola kopírovat




२ इतिहास 20:28

Následuj nás:

Reklamy


Reklamy